काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षककाे आवेदन खुलाएकाे छ ।
आयोगले बिहीबार सूचना जारी गरी नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको बताएकाे हाे ।
हेर्नुहोस्, सूचना-





























प्रतिक्रिया