तीनकुने तनावग्रस्तः प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसेपछि…

तीनकुने तनावग्रस्तः प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसेपछि…

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । काठमाडौंको तीनकुने तनावग्रस्त छ । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तर, अहिले प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शनकारीले तोडफोड गरेको घरमा आगो लागेको थियो । तर, आगो निभाउन सिनामंगलतिरबाट आएको पानीको फोहोरा हान्ने गाडीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । अहिले प्रहरीले हवाई फायर गरेको छ ।

Skip This
Skip This
Logo