काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो ।
तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रूप लिएपछि काठमाडौं प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । हाल सडकमा सेनाको टोली परिचालन भएका छन् ।





























प्रतिक्रिया