काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा उत्रिएका राजावादीको समूहले आगजनी गरेको घरमा जलेर एक पत्रकारको मृत्यु भएको छ।
ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ ।































प्रतिक्रिया