राजावादीको आन्दोलनमा पेस्तोल ताक्ने युवा सिभिल पुलिस रहेको खुलासा

राजावादीको आन्दोलनमा पेस्तोल ताक्ने युवा सिभिल पुलिस रहेको खुलासा

केन्द्रबिन्दु
726
Shares

काठमाडौं । राजावादी समूहको हिंसात्मक प्रदर्शनमा शुक्रबार पेस्तोल लिएर छिरेका व्यक्ति सिभिल पुलिस भएको खुलेको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार एक जना पुरूषले पेस्तोल निकालेको र अन्य व्यक्तिहरूले पुरूषहरूले लाठी बोकेको देखिन्छ ।

शुक्रबार दिउँसो प्रहरीको टोली अपरेशनबाट फर्किंदै थियो । त्यही बेला प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरू कोटेश्वरका भित्री गल्लीमा पसेको थियो। यसपछि सादा पोसाकमा रहेका ब्युरोका अधिकारीले पेस्तोल निकालेर ताकेका थिए । पछि प्रदर्शनकारी जाइलागेपछि उनीहरूसमेत भागेका थिए ।

Skip This
Skip This
Logo