राप्रपा सांसद राणा पक्राउ परेको सूचना संसद सचिवालयमा

राप्रपा सांसद राणा पक्राउ परेको सूचना संसद सचिवालयमा

केन्द्रबिन्दु
192
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ।

शुक्रबार राजावादीको आन्दोलनमा अराजक हर्कत मच्चाउनेका योजनाकार भन्दै राप्रपाका महामन्त्रीसमेत रहेका राणा शुक्रबार राति पक्राउ परेका थिए । नवराज सुवेदी नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समितिका प्रमुखसमेत रहेका राणा पक्राउको सूचना संसद सचिवालय पुगेको हो।

सांसद पक्राउको सूचना आएपछि प्रतिनिधि सभा बैठकमा यसबारे सभामुखले जानकारी दिने प्रचलन छ।

Skip This
Skip This
Logo