रास्वपा सभापतिमा रवि लामिछानेको कमब्याक, केन्द्रीय समिति बैठकमा सहभागी हुने

रास्वपा सभापतिमा रवि लामिछानेको कमब्याक, केन्द्रीय समिति बैठकमा सहभागी हुने

केन्द्रबिन्दु
132
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्।

सहकारीको रकम अपचलनको मुद्धामा मुछिएपछि सभापतिको कार्यकारी भूमिकाबाट अलग रहेका लामिछाने भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको हो । ३ बजेको पहिलो बैठकमा कावा सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ । र, दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्नेछन्।

Logo