त्रिचन्द्र क्याम्पसमा आज स्ववियुको निर्वाचन हुँदै

त्रिचन्द्र क्याम्पसमा आज स्ववियुको निर्वाचन हुँदै

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज हुँदैछ । यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो ।

नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी ,कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् ।

Skip This
Skip This
Logo