प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कावा प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी सिंहले सम्हाल्ने गरी तोकेका हुन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo