फुलहाममाथि आर्सनलको जित

फुलहाममाथि आर्सनलको जित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले फुलहामलाई २-१ ले पराजित भएको हो । आर्सनलको जितमा मिकेल मेरिनो र बुकायो साकाले गोल गरे । यता फुलहामका रोड्रिगो मुनिजले एक गोल गरे ।

अंक तालिकामा आर्सनल ६१ अङ्कसहित दोस्रो स्थानमा छ । फुलहाम भने ४५ अंकसहित आठौं स्थानमा छ ।

Skip This
Skip This
Logo