काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंले कमब्याक गरेसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाउन थालेका छन् ।
पछिल्लो तीन महिना रोकिएको तलब गुरागाईंले सोमबार निकासा गरेका हुन् । विवादमा परेपछि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं केही दिनअघि मात्र कार्यालय हाजिर भएका थिए ।































प्रतिक्रिया