हङकङ सिरिजः कतारसँग टस जितेर पहिले बलिङ गर्दै नेपाल

हङकङ सिरिजः कतारसँग टस जितेर पहिले बलिङ गर्दै नेपाल

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा आज नेपालले कतारसँग खेल्दैछ । कप्तान रोहित पौडेलले कतारसँग टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल र हङकङसहित कतार र कुवेत पनि सहभागी रहेको यो सिरिज अप्रिल ९ देखि सुरु हुनेछ ।

Logo