File Photo

हेटौंडा । हेटौंडामा ट्रकले च्यापिएर २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । "/>

ट्रक पल्टिदा च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

ट्रक पल्टिदा च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

File Photo

हेटौंडा । हेटौंडामा ट्रकले च्यापिएर २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौंडा-४ का २० वर्षीय सुदिप घिमिरे र ना१ह ८९५९ नम्बरको अटोमा सवार हेटौंडा(४ कै ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको मकवानपुरका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

 

Skip This
Skip This
Logo