हङकङ सिरिजः उपाधिका लागि नेपाल र कुवेत भिड्दै

हङकङ सिरिजः उपाधिका लागि नेपाल र कुवेत भिड्दै

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० आई सिरिजको उपाधिका लागि नेपाल र कुवेत भिड्दैछन् । खेल बिहान ११ बजेर १५ मिनेटदेखि शुरु हुनेछ ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्न लागेको हो । लिग चरणको खेलमा भने नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । जितका लागि पाएकाे १८६ रनको चुनौती नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेकाे थियाे ।

Skip This
Skip This
Logo