काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु भएको छ ।
आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । यसअघि त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र बुझाउन लाइन लाग्नुपर्ने झन्झट थियो । तर, अब उक्त झन्झटबाट विद्यार्थीहरुलाई मुक्ति मिल्ने त्रिविको भनाइ छ ।
































प्रतिक्रिया