थप एक राजावादी समर्थक समातिए

थप एक राजावादी समर्थक समातिए

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई मध्यराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरिएको हो। उनी प्रदर्शनपछि सम्पर्कविहीन थिए ।

हाल उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएकाे छ ।

Logo