तीनकुने घटनामा समातिएका थप १२ जना छुटे

तीनकुने घटनामा समातिएका थप १२ जना छुटे

केन्द्रबिन्दु
99
Shares

काठमाडौं। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा स‌लऊन रहेको आरोपमा पक्राउ परेका थप १२ जना थुनामुक्त भएका छन् ।

बयान सकेर थप एक दर्जन आरोपीहरूलाई हाजिर जमानीमा रिहा गरिएको हो । उनीहरुमाथि अनुसन्धान भने जारी नै रहनेछ । यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो ।

Logo