प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितको चीन भ्रमण स्थगित भएको छ।

मन्त्री पदबाट बर्खास्त भएपछि मन्त्री स्थापितको भ्रमण स्थगित भएको हो। "/>

मन्त्रीबाट विस्थापित भएपछि स्थापितको चीन भ्रमण स्थगित

मन्त्रीबाट विस्थापित भएपछि स्थापितको चीन भ्रमण स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितको चीन भ्रमण स्थगित भएको छ।

मन्त्री पदबाट बर्खास्त भएपछि मन्त्री स्थापितको भ्रमण स्थगित भएको हो। स्थापित आइतबार चीन जाने कार्यक्रम थियो। 

बुधबारको मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेपछि शुक्रबार उनलाई बर्खास्त गरिएको थियो । मन्त्री स्थापितले काम नगरेको भनेरे मुख्यमन्त्रीले गुनासो गरेपछि स्थापितले प्रतिबाद गरेका थिए।  यदपि स्थापितले भने मुख्यमन्त्रीले आफु माथि अर्कै रिस फेरेको र तिहारपछि बास्तबिकता सार्वजनिक गर्ने बताएका छन्।  

Skip This
Skip This
Logo