रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालनगर्ने तयारी गरेको छ । आगामी महिना देखि पुर्णतया संञ्चालनमा आउने गरि जनकपुर जयनगर रेलवे ट्रयाक निर्माणको काम भईरहेको छ । "/>

अब बर्दिवासदेखि जयनगरसम्म रेल चल्ने पक्का (भिडियोरिपोर्ट)

अब बर्दिवासदेखि जयनगरसम्म रेल चल्ने पक्का (भिडियोरिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालनगर्ने तयारी गरेको छ । आगामी महिना देखि पुर्णतया संञ्चालनमा आउने गरि जनकपुर जयनगर रेलवे ट्रयाक निर्माणको काम भईरहेको छ ।

ट्रयाक बनेपनि रेलको इन्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्धगर्न नसक्दा सुरुवाती चरणमा तेश्रो पक्षसंग भाडामा लिनुपर्ने अवस्था श्रृजना भएको हो । तत्कालकालागि रेल संञ्चालनको पुरै जिम्मा तेश्रो पक्षलाई दिने वा रेलको इन्जिन, डिब्बा लगायत आवश्यक सामाग्री सहितको जनशक्ति तेश्रो पक्षबाट भाडामा लिएर रेल संञ्चालनगर्ने भन्ने बारेमा विभागले अन्तिम निर्णय भने गरिसकेको छैन ।

तर तत्कालकालागि रेल सेवा संञ्चालनगर्न आवश्यकइन्जिन, डिब्बा लगायत जनशक्ति पनि नभएकाले भाडामा लिनुको विकल्प नभएको रेल विभागका प्रवक्ता समेत रहेका सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले बताए ।

Skip This
Skip This
Logo