उपचारमा ढिलाई हुँदा रेबिज लागेर ३२ वर्षीय युवकको मृत्यु

उपचारमा ढिलाई हुँदा रेबिज लागेर ३२ वर्षीय युवकको मृत्यु

केन्द्रबिन्दु
30
Shares

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।

प्रजाको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।

Logo