गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम सुरु गरेको छ । "/>

गौतमबुद्ध विमानस्थलको काम ५५ प्रतिशत सम्पन्न (भिडियोसहित)

गौतमबुद्ध विमानस्थलको काम ५५ प्रतिशत सम्पन्न (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम सुरु गरेको छ ।

निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाईनाबाटै ल्याएका मजदुरबाट निर्माणको काम भईरहेको छ । कालोपत्रे गर्नका लागि मात्रै कम्तिमा ४ देखि ६ महिना लाग्ने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । मंगलबारबाट ३ किलोमिटर लामो तथा ६० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गर्न थालिएको हो ।

 

Skip This
Skip This
Logo