काठमाडौँ

सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्त प्रकास उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । "/>

गोरखापत्रका महाप्रबन्धकलाई नहटाउनु : सर्वोच्च

गोरखापत्रका महाप्रबन्धकलाई नहटाउनु : सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्त प्रकास उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायधीश र्इश्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वोच्च पुगेका थिए ।

यस अघि उपाध्यायलाई ओली सरकार गठन भए लगत्तै पनि हटाइएको थियो । सर्वोच्चले गत असार २९ गते उनलाई पुनःस्थापित गरेको थियो । त्यसपछि जिम्मेवारीमा फर्केका उपाध्यायलाई पुनः गत आईतबार हटाउने मन्त्रीपरिषदले निर्णय गरिएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo