काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।
जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै उनले सभामुखलाई राजीनामा बुझाएकी हुन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया