म्याद गुज्रेका नेताबाट अब यो पुस्ताले आशा मारिसके -सांसद निशा डाँगी

म्याद गुज्रेका नेताबाट अब यो पुस्ताले आशा मारिसके -सांसद निशा डाँगी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले जेन जी पुस्ताले स्थिर सरकार र सुनिश्चित भविष्य चाहेको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले म्याद गुज्रेका नेता होइन नयाँ सोच र योजना भएको नेतृत्वको आवश्यकता औंल्याएकी हुन् । डिग्री होइन गुणस्तरीय शिक्षा र सुशासन तथा पारदर्शिता यो पुस्ताको सरोकार रहेको उनको भनाइ छ ।

Skip This
Skip This
Logo