आर्थिक अनुशासन पालना गर्न नसक्दा सरकारमाथि प्रश्न उठ्यो -सांसद गैरे

आर्थिक अनुशासन पालना गर्न नसक्दा सरकारमाथि प्रश्न उठ्यो -सांसद गैरे

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले राज्यका निकाय र त्यससँग जोडिएका व्यक्तिले आर्थिक अनुशासन पालना गर्न नसक्दा समस्या देखिएको बताएका छन् ।

महालेखा परीक्षकको प्रतिवेदनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको बारे प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले यस्तो बताएका हुन् । उनले बेरुजु बढ्दै गएमा हामी कहाँ पुग्छौ भन्दै प्रश्न समेत गरे ।

Skip This
Skip This
Logo