मन्त्रिपरिषद्काे बैठक स्थगित

मन्त्रिपरिषद्काे बैठक स्थगित

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । साँझ ६ बजे बस्ने बैठकमा बोलाइएको बैठक स्थगित भएको हो ।

आजको बैठकमा गभर्नर नियुक्त गरिने चर्चा थियो । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् । समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने भनिएको थियो, तर विशेष कारणवश बैठक नै स्थगित भएको हाे।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता तय भएको बताइएको छ ।

Skip This
Skip This
Logo