पौडेललाई गभर्नर बन्ने बाटो खुला

पौडेललाई गभर्नर बन्ने बाटो खुला

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला भएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेललाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएको थियो तर, अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर अदालतमै पुग पनि यसअघिको आदेश सदर गरेको हो ।

Skip This
Skip This
Logo