सुर्खेत । धावनमार्गमा समस्या देखिएपछि सुर्खेत विमानस्थलबाट सञ्चालन हुने सबै हवाई उडान अस्थायी रूपमा बन्द भएका छन्।
मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेर नजिकै जमिनमुनिबाट पानी निस्किन थालेपछि उठान अवरुद्ध भएको हो । हाल शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको बताइएको छ ।
विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ ।































प्रतिक्रिया