सदन चल्न नदिएपछि सभामुखले प्रमुख सचेतकहरूसँग थाले छलफल

सदन चल्न नदिएपछि सभामुखले प्रमुख सचेतकहरूसँग थाले छलफल

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सदन अवरुद्ध भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । भिजिट भिसा प्रकरणमा प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि छलफल सुरु भएकाे हाे ।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी बैठक चल्न नदिने अडानमा कायमै छन् ।

Skip This
Skip This
Logo