डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन

डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सरकारले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको छ ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘डिजिटल नेपाल फ्रेमर्वकको दोस्रो संस्करण तयारी गरिने छ। डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गरिने छ। डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको छु।’

Skip This
Skip This
Logo