महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ ।

बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो । आइतबार बस्‍ने बैठकमा समितिको आन्तरिक समिक्षा गर्ने बैठकको कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo