आन्दोलनका कारण पोखराको जनजीवन प्रभावित

आन्दोलनका कारण पोखराको जनजीवन प्रभावित

केन्द्रबिन्दु
18
Shares

पोखरा । यातायात व्यवसायीहरुको आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखराको जनजीवन प्रभावित भएको छ । विशेषगरि पोखराको पर्यटन क्षेत्र बढी प्रभावित छ ।

पोखरा आसपास र लामो दुरीका सवारी साधनहरु न्युन मात्रामा गुडेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ ऐनका कारण आन्दोलनमा उत्रिएका व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु पोखरा र काठमाडौंलाई केन्द्रित गरेकाले पोखरा बढी प्रभावित छ ।

Skip This
Skip This
Logo