काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई गरे निलम्बन

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई गरे निलम्बन

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई निलम्बन गरेका छन् ।

कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले उनलाई रोक्ने प्रयास गरेको थियो । त्यो दिनको घटनाका विषयमा गुरागाईंले जेठ यही जेठ ६ गते पाण्डेसँग स्पष्टीकरण सोधेका थिए ।

Skip This
Skip This
Logo