काठमाडौं । चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक गरिएको छ । यो गीतमा अञ्जु पन्त र रुपक पौडेलले स्वरमा दिएका छन् । "/>

‘प्रसाद’ को ‘बनकी चरी’ सार्वजनिक

‘प्रसाद’ को ‘बनकी चरी’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक गरिएको छ । यो गीतमा अञ्जु पन्त र रुपक पौडेलले स्वरमा दिएका छन् । बि.पाण्डेको शब्द रहेको यस गीतमा सुभास भुषालले संगीत दिएका छन् ।

यस अघि सार्वजनिक भएको प्रसादको ‘लै लै’ बोलको गीत दर्शकहरुले निकै रुचाएका थिए । यो म्यूजिक भिडियोमा निश्चल बस्नेत, विपिन कार्की र अञ्जली शर्मालाई फिचरिङ गरिएको छ ।

सुशिल पौडेलको लेखन रहेको चलचित्रमा लोकेश बज्रर्चायको सम्पादन रहेको छ । दिनेश राउतको निर्देशनमा बनेको यस चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन् । यो चलचित्र मंसिर २१ गतेबाट देशभर प्रर्दशन हुनेछ ।

Skip This
Skip This
Logo