वरिष्ठ अधिवक्ता शम्भु थापाले सञ्चारकर्मीमाथि गरे दुर्व्यवहार

वरिष्ठ अधिवक्ता शम्भु थापाले सञ्चारकर्मीमाथि गरे दुर्व्यवहार

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका छन् ।

आलोकनगरस्थित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पार्टी कार्यालयबाट निस्किएका थापाले रिपोर्टिङका लागि गएका सञ्चारकर्मी उमेश कार्कीमाथि दुर्व्यवहार गरेका हुन् । उनले कार्कीले क्यामेराले तस्बिर लिइरहेका बेला क्यामेरामा हानेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि थापालगायतका कानून व्यवसायी छलफलका लागि पुगेका थिए ।

Skip This
Skip This
Logo