सुनकोशी नदीमा बस खस्यो

सुनकोशी नदीमा बस खस्यो

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ ।

काठमाडौँबाट बर्दिबास हिडेकाे बस सुनकोशी नदीमा खसेको हो । दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन् । 

गाडी टुक्रा टुक्रा भएर कोशीमा खसेकाले गाडी नम्बर कति हो भन्ने पत्ता लाग्न नसकेको खुर्कोट प्रहरीले जनाएको छ । यसैबीच आज बिहान नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 

Logo