काठमाडौं । ब्राजिलले विश्वकप छनोटअन्तर्गत पाराग्वेमाथि महत्वपूर्ण जित दर्ता गरेको छ । भर्खरै सम्पन्न खेलमा ब्राजिलले घरेलु मैदानमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४४औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । ब्राजिलले खेलको अन्तिम सिट्ठी बज्दासम्म आफ्नो अग्रता कायम राख्न सफल भयो।
यो जितसँगै ब्राजिल २८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।































प्रतिक्रिया