काठमाडौं

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आज ( असोज १९ गते शुक्रबार ) बोलाइएको बैठक विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजे सम्मका लागि सारिएको हो । "/>

आजका लागि बोलाइएको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक स¥यो

आजका लागि बोलाइएको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक स¥यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आज ( असोज १९ गते शुक्रबार ) बोलाइएको बैठक विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजे सम्मका लागि सारिएको हो ।

काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काङ्ग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितीका लागि अनुरोध समेत गरेको छ ।
रासस

Logo