बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख धरौटी मागिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

उनीसहित बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध वैशाख २४ गते अदालतमा मुद्दा दायर भएको थियो। अरू प्रतिवादीहरू भने अदालत उपस्थित भएका छैनन्।

Logo