काठमाडौँ

प्रहरीले पाँच किलो अवैध सुन सहित एक जनालाई पक्राउ गरेको छ । तस्करीका लागि रसुवाबाट सुन राजधानीतर्फ ल्याउँदै गर्दा आज बिहान काठमाडौंको तीनपिप्लेबाट एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् । "/>

पाँच किलो सुन सहित काठमाडौंबाट एक जना पक्राउ

पाँच किलो सुन सहित काठमाडौंबाट एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रहरीले पाँच किलो अवैध सुन सहित एक जनालाई पक्राउ गरेको छ । तस्करीका लागि रसुवाबाट सुन राजधानीतर्फ ल्याउँदै गर्दा आज बिहान काठमाडौंको तीनपिप्लेबाट एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् ।

कम्मरपेटीमा पाँच किलो सुन लुकाएर गाडीमा आउँदै गरेका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिबारे भने जानकारी दिएको छैन । आज १२ बजे पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति सार्वजनिक गरिने बरिष्ठ प्रहरी उपरीक्षक लामाले जानकारी दिए ।

अन्नपूर्णबाट

Skip This
Skip This
Logo