तस्विरमा, साँगाको शिव मन्दिर

तस्विरमा, साँगाको शिव मन्दिर

केन्द्रबिन्दु
9
Shares

भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई विश्वकै अग्लो शिव मन्दिर भनेर मानिएको छ । यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ । यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ । यो मन्दिर देखि भक्तपुर, काठमाडौं र अग्ला हिम श्रृखलाहरुको मनोरम दृश्य पनि देख्न सकिन्छ ।

तस्बिरहरुः टार्जन लिम्बु

Logo