काठमाडाैं । कोरोना संक्रमित इलाम सूर्योदय नगरपालिकाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान नोबेल शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको मृत्यु भएको हो ।

प्रतिक्रिया