काठमाडौं । टिकटकर रमा बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि गालीगलौज गरेको आरोपमा पक्राउ परेकी थिइन् ।































प्रतिक्रिया