माटोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

माटोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

माटोको ढिस्कोले पुरिएर दाङको राप्ती गाउँपालिका-४, दोलहीखोलामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेहरुमा ३० वर्षीया स्यामाकुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन् । उनीहरु दशैंका लागि घर पोत्ने माटो लिन गएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo