महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैँछ ।

शनिबार समितिको ६१औँ बैठक ‍बिहान १० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्न लागेको हो । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo