टेक्सास । अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले कम्तीमा २४ जनाको ज्यान लिएको छ । बाढीले ग्रीष्मकालीन शिविर र घरहरूलाई बगाएको छ, जसका कारण हराइरहेका बालबालिका र अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको छ।
मृत्यु हुने र हराइरहेकामध्ये धेरैजसो हन्ट, टेक्सासमा रहेको ग्वाडालुपे नदीको किनारमा अवस्थित ‘क्याम्प मिस्टिक’मा रहेकाहरू रहेको बताइएको छ। सयौं आपत्कालीन कर्मचारीहरूले फसेका मानिसहरूको खोजी गरिरहेका छन्।





























प्रतिक्रिया