काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम सोमबार बिहान स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो ।

प्रतिक्रिया