त्रिशुली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट गरियो उद्दार

त्रिशुली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट गरियो उद्दार

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । आकस्मिक आएको बाढीका कारण त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दाउरा खोज्न गएका उनीहरु एक्कासी आएको बाढीका कारण फसेका थिए । उनीहरुले रुखमा चढेर ज्यान जोगाएका थिए ।

Logo