सडकका किनारामा बढ्दै हरियाली [तस्बिरहरु]

सडकका किनारामा बढ्दै हरियाली [तस्बिरहरु]

केन्द्रबिन्दु
15
Shares

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय हरियाली बढ्दै गएको छ । बाटोको वरिपरि भएका रुखले हरियाली बढाउनुको साथै वातावरण पनि सफा बनाएको छ ।

तस्बिरहरु : टार्जन लिम्बु

Skip This
Skip This
Logo