ड्रोनबाट देखिएको ‘फुलारी गुम्बा’ [फोटोफिचर]

ड्रोनबाट देखिएको ‘फुलारी गुम्बा’ [फोटोफिचर]

केन्द्रबिन्दु
9
Shares

‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो । काठमाडौं स्थित यो गुम्बा बौद्धबाट लगभग ६ किलोमिटर टाढा रहेको छ । अग्लो स्थानमा रहेको हुनाले यहाँबाट पूरै काठमाडौंको दृश्य देख्न सकिन्छ । शान्त वातावरणको खोजीमा पनि धेरै मान्छेहरु यहा आउने गरेको पाइन्छ ।

तस्बिरहरु : टार्जन लिम्बु

Skip This
Skip This
Logo